सार्वभौम सीमा सञ्चालन

सार्वभौम सीमा कारवाही अर्थात् Operation Sovereign Borders (OSB) समुद्रबाट हुने मानव तस्करीको मुकाबला गर्न र अष्ट्रेलियाको सीमा सुरक्षा गर्नका लागि सैन्य नेतृत्वमा गरिएको सीमा सुरक्षा परिचालन हो।

OSB 18 सेप्टेम्बर 2013 मा स्थापना भएको थियो र त्यस पश्चात अष्ट्रेलिया सफलतापूर्वक अवैध समुद्री गतिबिधिमा कमी ल्याएको छ र समुद्रमा हुने मृत्यु रोकिएको छ।

मानव तस्करीको आपराधिक गतिविधि अन्त्य गर्न अष्ट्रेलिया प्रतिबद्ध रहेको छ। डुंगाबाट अवैधरूप अष्ट्रेलिया यात्रा गर्न खोज्ने जोकोहिलाई पनि उनीहरू प्रस्थान गरेको देशमा फर्काईने छ।

Find out more